टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

त्रिवेणी न्युज

2023-09-25

यसअघि नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका थिए । यसको अर्थ यदि तपाईंले एउटा कल गरेर फोन राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्दा ‘कल इन्डेड’ अर्थात कल अवरुद्ध हुने गरेको थियो ।

जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्खिनुपर्ने बाध्यता रहेको थियो । उक्त समस्या फोरजी अपग्रेड सँगै समाधान भएको कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए ।

 

उनका अनुसार यसअघि यो समस्या टेलिकमको आन्तरिक सिस्टममा पनि देखिएको थियो । ‘त्यससँगै हामीले भेन्डरलाई जानकारी गराएका थियौँ,’ उनले टेकपानासँग भने, ‘त्यसैका आधारमा मंगलबार भएको फोरजी अपग्रेडसँगै उक्त समस्या समाधान भएको छ ।’


# सुचना-प्रविधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

राष्ट्रिय आविष्कार केन्द्र को लागी Donate to Innovate अभियान

चाडपर्वलाई मध्यनजर गर्दै BITS ले ल्यायाे नयाँ प्याकेज

सरदारटोलवासीको तथ्याङ्क सङ्कलन गर्दै गणक

भर्खरको पोस्ट

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .